डा .विनय दाहालको नयाँ गीत ‘सहीछाप’ सार्वजनिक (भिडियो

डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो ) चिकित्सक विनय र अधिबक्ता मुक्ताको युगल गीत ‘सहीछाप’ सार्वजनिक युगल गायनमा पनि जम्दै चिकित्सक र अधिबक्ताको सफल जोडी (भिडियो सहित ) अमेरिकाबाट आयो कभरगीतमा लोकप्रिय मुक्ता पान्डेको अफिसियल गीत ‘सहीछाप’ सार्वजनिक काठमाडौं । मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति रोमान्टिक डान्सिङ गीत ‘सहीछाप ‘सार्वजनिक भएको […]
तातोपानीबाट मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग

म्याग्दी/ उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गर्नुभयो । “मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो”, उहाँले भन्नुभयो, “थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।” उहाँ जस्तै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने पर्यटकका […]
“मान्छे” – सार्वजनिक गरियो

बहुचर्चित भजन गायक दुर्गा ओलीको अत्यन्तै मीठो र मार्मिक मान्छे बोलको गीत भर्खरै सार्वजनिक गरिएको छ । गायक स्वयंको रचना र संगीत रहेको सो गीत उनकै युटुब च्यानल बाट दुई दिन अघि मात्रै सार्वजनिक भएको हो । यस गीतको संगीत संयोजन रोशन मिश्रले गरेका छन् भने उक्त गीतको उत्कृष्ट म्युजिक भिडियो समेत तयार गरिएको छ […]
बढ्यो,,दसैँको आगमनसँगै,, मूर्तिकारको व्यस्तता

बाँके/ दसैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ छ । नगर भवन नजिकै अस्थायी टहरा निर्माण गरेर छोटुले मुर्ति बनाउने काम गर्दै आउनुभएको छ । घटस्थापनाको दिनसम्म अर्डर पाएका सबै मुर्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काम भइरहेको उहाँले बताउनुभयो । “चौध–पन्ध्र जति मुर्ति तयारी अवस्थामा […]
नेपथ्यको कार्यक्रम इलामको करफोकमा सम्पन्न

इलाम । न्युपी थर्पी छोलिङ गुम्बा निर्माण सहयोगार्थ हिजो सूर्योदय नगरपालिका १२ को करफोक स्कुल खेल मैदानमा भव्य कार्यक्रम सम्पन्न भएको छ । नेपालकै चर्चित ब्याण्ड नेपथ्यले उक्त गुम्बाको सहयोगका लागि आफ्नो प्रस्तुति दिएको हो । कार्यक्रममा उपस्थित मिडियाकर्मीहरुले सो कार्यक्रमको लाइभ भिडियो हाल्न नपाएपछि शुरुआतमा केही असामञ्जस्यता देखिएको थियो । यसैबीचमा इलाम ग्रीन पेजले […]
गायक भुपेन्द्र राईको “यो मन टुक्रिरहेछ” सार्बजनिक

इलाम । मोफसलका गायक भुपेन्द्र राईको यो मन टुक्रिरहेछ भन्ने बोलको गीत भर्खरै सार्वजनिक भएको छ । मोफसलमा रहेर पनि विगत लामो समयदेखि गीत संगीतको क्षेत्रमा निरन्तर लागिरहेका गायक तथा संगीतकार भुपेन्द्र राईको उक्त गीत रुबुसा युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो । वरिष्ठ संगीतकार बलराम समालको संगीत बबिन्द्र नेम्वाङको रचना रहेको गीतमा प्रेम र मनको […]
लताको अन्त्य – एक सच्चा प्रेमको अन्त्य ।

लता मंगेशकरको पूण्यस्मृति तथा प्रेमील सप्ताहको शुभारम्भमा कथा बन्न नसकेको सच्चा प्रेम कथा । दुई वर्ष अगाडि फेब्रुअरी ६ का दिन लता मंगेशकरको देहान्त भएको थियो । धेरैलाई थाहा थियो लता आजन्म कुमारी नै रहिन् । उनको विवाह भएन । तर उनको सच्चा प्रेम र प्रेमी प्रतिको सच्चा समर्पण थोरैले मात्र थाहा पाए । आम […]
आँखाले भोलि देख्न नपाउने ।

याे आँखाले भोलि देख्न नपाउने होकि? याे मन् ले महसुस मात्र गर्न पाउने होकि? भावनाहरु मेटाउन पर्ने होकी? चाहनाहरु चुटाउनु पर्ने होकी? आजको हाँसो भोलिको आँसु हुने होकी? आजको चासो भोलिको आफ्नै पासो हुने होकी? कतै मलाई छोड्ने तिम्राे आँट हुने होकी ? कतै मेरो अन्तिम आराम घाटमा हुने होकी? बागी रहेको थिए तिम्राे हात […]
मिक्लाजुङ्ग मोरङमा जन्मिनुभएकी गायिका बिन्दा तामाङ गित संगितमा रमाउदै

मोरङ । मिक्लाजुङ्ग मोरङमा जन्मिनुभएकी गायिका बिन्दा तामाङ गित संगितमा रमाउदै छिन । गायिका बिन्दा तामाङ गितकार र संगितकार समेत हुन । uले गित र संगितलाई आफ्नो प्राण भन्दा प्यारो थान्छ्न । गत बर्ष २०२३ को अन्तिम २०२४ मा गायिका तामाङ पाँचथर र इलामको भ्रमणमा आउनु भएको थियो। उत्ता डिसेम्बर ३० शनिबारको दिन उनलाई मैले […]
दयाहाङले तताएको चलचित्र बजार

काठमाडौँ, पुस ८ गते । नेपाली चलचित्रमा एक समय नायक राजेश हमालको निकै चर्चा हुने गथ्र्याे तर पछिल्ला दिनमा हमालको खासै चर्चा छैन । कहिले भुवन केशी त कहिले शिव श्रेष्ठले पनि नेपाली सिने जगत्मा उत्तिकै चर्चा कमाएकै हुन् । केही वर्षयता नयाँ नायकहरूको नेपाली चलचित्र क्षेत्रमा प्रवेश त भएको छ तर खासै चर्चामा नआई सेलाउनेको […]

