तिलक रामदामको ‘धोकेबाज’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

कावासोती । नवलपुरका तिलक रामदामले ‘धोकेबाज’ म्युजिक भिडियो सार्वजनिक गरेका छन । रामदामले यसअघि तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । उक्त तिज गीतको म्युजिक भिडियो दर्शक श्रोताहरु माझ लोकप्रिय बनेपछि रामदामले ‘धोकेबाज’ को म्युजिक भिडियो बजारमा ल्याएको हो । नवलपुर जिल्ला बुलिङटार- १ थामबेसीमा जन्मेका गायक एवम मोडल तिलक रामदाम बिगत लामो समयदेखि […]
आश्रमको विकासका लागि नेपथ्यले देशका विभिन्न शहरमा लाइभ कन्सर्ट गर्दै

सुन्दरहरैँचा, मङ्सिर १४ । ‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विगत एक दशकदेखि सडकआश्रित व्यक्तिलाई उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो । विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा बृद्धबृृद्धाहरूका लागि […]
मिस्टर एण्ड मिस सिद्धार्थनगर (२०२२) को तालिम शनिबारदेखि होटल पाउवामा हुँदै

रुपन्देही । रोयल क्राउन इवेंट्स एण्ड क्रिएशन्सले आयोजना गरेको प्रदेश स्तरको सौन्दर्य प्रतियोगिता मिस्टर एण्ड मिस सिद्धार्थ नगर २०२२ सिजन १ को दोश्रो अडिसन बुधबार भैरहवास्थित होटल पाउवामा सम्पन्न गरिएको थियो । सो प्रतियोगितामा परासी, खैरहनी, भैरहवा र कपिलबस्तुबाट अनलाइन र ओफलाइन गरी १५ भन्दा बढी मिस्टर र मिस विधाका मोडलहरूले र्याम्प वाक गरेर छनोटका […]
झमक घिमिरेको कृतिमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ भारतमा पनि प्रदर्शन हुँदै

काठमाडौं, साउन १७ । दुई वर्षअघि नेपालमा प्रदर्शन भएको चलचित्र ‘जीवन काँडा कि फूल’ भारत पनि प्रदर्शन हुने भएको छ । भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ उक्त चलचित्र प्रदर्शन गर्न लागिएको कार्यकारी निर्माता जुनु गौतमले बताइन् । उनका अनुसार चलचित्र सेप्टेम्बर २ अर्थात् भदौ १२ गतेबाट भारतका सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै उत्तरपूर्वका विभिन्न राज्यमा […]
मोडल निक्स शर्माको पहिलो थारु म्युजिक भिडियो “चलते चलते” सार्वजनिक

रामजी प्रजापति परासी, साउन १७ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको द कन्टेन्ट नेपालले थारु गीत सनन् सनन्, नैनासे नैनाको अपार सफलतापछि “चलते चलते” को भिडियो बजारमा ल्याएको छ । भिडियो पृथक रहेको छ। बहु चर्चित नेपाली कलाकार देश बिदेशमा आफ्नो कलाको प्रस्तुति देखाएर धेरै दर्शकहरुको मन जित्न सफल रहेका निक्स शर्माले पहिलो पटक थारु भिडियो […]
चलचित्र क्षेत्रको समस्याबारे मेयर शाहसँग कलाकारहरुको छलफल

काठमाडौं, असार २८ । काठमाडौँ महानगरका मेयर बालेन शाहसँग करिब एक दर्जन कलाकारले मंगलबार भेटघाट गरेका छन् । चलचित्र निर्माता तथा निर्देशक अशोक शर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत भेटबारे जानकारी दिएका हुन् । भेटमा स्थानीय निकायमा चलचित्र क्षेत्रको समस्याबारे छलफल भएको शर्माले जनाएको छ । सो क्रममा कलाकारले स्थानीय मनोरञ्जन कर, वडामा कम्पनी दर्ता, व्यवस्थित […]
सनन् सनन् ,नैनासे नैनाको अपार सफलतापछि पुनः चलते चलते थारु गीत बजारमा ल्याउदै, द कन्टेन्ट नेपाल

रामजी प्रजापति परासी, असार १५ । द कन्टेन्ट नेपालले थारु गीत सनन् सनन् नैनासे नैनाको अपार सफलतापछि फेरी “चलते चलते” नामक गीतको भिडियो बजारमा ल्याउदैछ । उक्त भिडियो धेरै पृथक रहेको छ । एस भिडियोबाट समाजमा घटिरहेको घटनाहरुलाई कसरी न्यूनीकरण गर्न सकिन्छ । ती कथा बस्तुमा भिडियो छायांङ्कन भएको डाइरेक्टर भुपेन चौधरीले यस मिडियालाई जानकारी […]
सलमानको कार्यक्रम फेरि दोश्रो पटक रद्द

काठमाडौ । ओडीसी इन्टरटेन्मेन्टले बलिउड स्टार सलमान खानलाई ल्याएर राजधानीको दशरथ रंगशालामा दबंग टुर रिलोडेड नामक कार्यक्रम आयोजना गर्ने नाममा करोडौंको टिकट बेचिसकेपछि अन्तिम समयमा आएर फेरि पनि सो कार्यक्रम रद्द गरेको छ। ओडीसी इन्टरटेन्मेन्टले हिता ग्रुपसँगको संयुक्त आयोजनामा सो कार्यक्रम गर्ने भन्दै महँगा दरका कराडौं रुपियाँको टिकट बिक्री गरिसकेपछि आगामी जेठ १४ गतेका लागि […]
गायक तथा संगीतकार प्रेम सेन्चुरीको “हे जननी” सार्बजनिक

काठमाडौँ । अमेरिकामा रहेका गायक तथा संगीतकार प्रेम सेन्चुरी र वरिष्ठ गायिका डेजी बराइलीको सुमधुर स्वरमा समावेश राष्ट्रिय भावानाले ओतप्रोत ‘हे जननी’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द संगीत स्वयम् गायक सेन्चुरीको रहेको छ। गीतलाई बिमल बुढाथोकीले संगीत संयोजन गरेका हुन्। सबै मिलि देश बनाउन, जहाँ भएपनि नेपाली पहिचान र नेपाली संस्कृतिलाई […]
चार दिनकाे जिन्दगी

महेश यादव उर्फ (प्रेम यादव) चार दिनकाे जिन्दगी जिउँदै सार भएछ । आमा बुबा बिनाकाे याे जिन्दगी धर्तिमा भार भएको छ । लाैन हेर याे मेराे पापी मन आमा बुबाकाे नाम भजिदै जिन्दगी जीवन हरदम भएको छ। चिन्ता र तनावमा डुबेर मायामा बाधिन जनाजान गरेछ । आमा बुबा बाेलि देउ लाैन मेराे पापी मन बिश्वासकाे […]

