‘आरआरआर’ले कमायो एक हजार करोड

काठमाडौं । एसएस राजामौली निर्देशित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले विश्वभरबाट एक हजार करोड (१० अर्ब) कमाइ गरेको छ। निर्माण टिमले आइतबार हजार करोड कमाएको पोस्टर सेयर गर्दै यो जानकारी दिएको हो। भारतबाट एक हजार करोड कमाउने यो तेस्रो फिल्म हो। यसअघि राजामौलीले नै निर्देशन गरेको ‘बाहुबली २’ र नितेश तिवारी निर्देशित ‘दंगल’ले विश्वभरबाट हजार करोडभन्दा […]

शनिबारदेखि टुँडिखेलमालोकदोहोरी महोत्सव, उपराष्ट्रपतिले उद्‌घाटन गर्ने

काठमाडौं। काठमाडौं टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा ७० भन्दा बढी समूहको सहभागिता […]

भुपेन्द्र थापा मगर बने नेपाल आइडल सिजन–४ का विजेता

काठमाडौं, चैत ५ । भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन–४ को विजेता बनेका छन् । आज भएको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भुपेन्द्रले नेपाल आइडल सिजन–४ को उपाधि जितेका हुन् । उनले टाइटलसँगै नगद ३० लाख रुपैयाँ हात पारेका छन् । यस्तै फष्टरनरअप भएका नाम्गेल तामाङले ५ लाख रुपैँया र ट्रफी पाए […]

सन्देशमुलक चलचित्र “आशाकाे दियाे” सुटिङकाे आजबाट आरम्भ

दिपेश श्रेष्ठ काठमाडौ । सेवक फिल्मस प्रालिकाे ब्यानरमा संगित सागरकाे निर्देशन, बिनाेद याख्खाकाे छायाङ्गकन, राेसन सेवककाे लेखन साथै जियाेग्राफि न्युज नेटवर्क प्रालिकाे मिडिया पार्टनरमा सन्देशमुलक चलचित्र “आशाकाे दियाे” काे सुटिङकाे बिधिवत रुपले आजबाट आरम्भ भएकाे छ । झण्डै आधा दर्जनबढि नेपाली चलचित्रलाई बजारमा ल्याईसकेकाे उक्त सेवक फिल्मस प्रालिकाे ब्यानरमा बन्दैगरेकाे चलचित्र “आशाकाे दियाे” भित्र मुख्य […]

थारु भाषाको नयाँ भिडियो सार्वजनिक

बिनोद मण्डल/ रामजी प्रजापती सिराहा, माघ ५ । मनोरञ्जन संगीत अनि गायनको उच्चतम प्रस्तुतिले आम मानिसको पीडा कम गर्नमा सघाउ पुग्नेमा आम मानिस विश्वस्त हुनु नौलो कुरा होइन । जीवनको अभिन्न अङ्गको रुपमा संगीतलाई लिइन्छ । पौराणिक कालदेखि संगीतले आफ्नै महत्व बोकेको पाइन्छ । राष्ट्रिय पहिचानको सवाल उठीरहेको अवस्थामा नेपालमा जातीय शर्ट मुभीहरु नबनेका होइनन् […]

कोरोनाका कारण सांगीतिक क्षेत्रको विश्वप्रतिष्ठित ‘ग्रामी अवार्ड’ स्थगित

काठमाडौं, माघ ५ । कोरोना भाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै सांगीतिक क्षेत्रको विश्व प्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । यही जनवरी ३१ का लागि तय गरिएको यो शो आगामी ३ अप्रिलमा अमेरिकाको लसभेगासमा हुने भएको छ । आयोजक रेकर्डिङ एकेडमी एण्ड ब्रोडकास्टले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत हालका लागि अवार्ड स्थगित गरिएको जानकारी […]

हरिवंश आचार्यको चेतनामूलक गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक (भिडिओ)

काठमाडौ । वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक गरिएको छ । सो गीतमा हरिवंशलाई गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् । किरण तुलाधरको एरेन्ज गरेको सो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम […]

बलिउड चलचित्र ‘एनिमल’मा अभिनय गर्दै विपिन कार्की

काठमाडौं, पुस २८ । नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता विपिन कार्की अब बलिउड चलचित्रमा पनि देखिने भएका छन् । चलचित्र ‘एनिमल’ बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् । विपिनले यो चलचित्रका लागि आफूलाई निर्माण टिमले अगष्टमा मुम्बई बोलाएको पनि बताएका छन् । विपिनले चलचित्र ‘सेल्फी किङ्ग’ मा गरेको अभिनय हेरेपछि यसको निर्माण पक्षले उनलाई […]

नयाँ थारु गीत लिएर आउदै, द कन्टेन्ट नेपाल

रामजी प्रजापति नवलपरासी, पुस १९ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेकाे द कन्टेन्ट नेपाल स्टुडियोले स्थानीय कलाकारहरुमा रहेकाे कलालाई विभिन्न फिल्म, भाेजपुरी गीत र थारु गीत मार्फत जिल्लामा प्रस्तुति दिदै उदाई रहेकाे छ । थारु, भाेजपुरी र नेपाली भाषालाई समेटेर दर्जनाै भिडियाे र गीतहरु बजारमा ल्याई सकेकाे द कन्टेन्ट नेपालका प्रबन्धक भुपेन चाैधरीले बताएका छन् । […]

द कन्टेन्ट नेपालको बेजोड प्रस्तुति थारु भाषाको “नैनासे नैना मिलके” को छायांकन अन्तिम चरणमा

बिनोद मण्डल नवलपरासी । थारु भाषाको भिडियो गीत नैनासे नैना मिल्के छायांकनको अन्तिम तयारी पूरा भएको छ । आम युवाको चाहनालाई मध्यनजर राख्दै आधुनिक युगमा थारु युवा लगायत नेपाली कला संस्कृतिलाई समेटेर बनाइएको शोर्ट फिल्म भुपेन चौधरीद्धारा निर्देशन गरिएको हो । एक दर्जन बढी कलाकारद्वारा अभिनीत एल्बममा कलाकारहरु भुपेन चौधरी, लोक जी मगर, साजन शाह, […]