नवलपरासी भुजहवामा राष्ट्रिय भलिबल खुला प्रतियोगिता हुने

सुरेश यादव नवलपरासी, चैत ७ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.६ भुजहवास्थित जनता माध्यमिक बिद्यालयमा यहीँ चैत ११ देखि १३ गतेसम्म राष्ट्रिय भलिबल खुला प्रतियोगिता हुने भएकाे छ । सरावल खेलकुद संस्थाका दिपक क्षेत्रीका अनुसार सरावल गाउँपालिकाकाे आयाेजना तथा सरावल खेलकुद संस्थाकाे सहकार्यमा राष्ट्रिय भलिबल खुला प्रतियोगिता हुन गईरहेकाे सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले […]
नेपाल युएईसँग ९९ रनले पराजित

काठमाडौं, चैत ७ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएई विरुद्धको आजको खेलमा नेपालले खराब ब्याटिङका साथ युएईसँग ९९ रनले पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १०३ रनमै अलआउट भयो । नेपालको चार खेलाडीले […]
यूएईले दियो नेपाललाई २०३ रनको लक्ष्य

काठमाडौं, चैत ७ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा आयोजक यूएईले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन जोड्यो । यूएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे । ओपनर मुहम्मद रिजवानले ३३ रन जोडे […]
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले यूएईसँग खेल्दै

काठमाडौं, चैत ४ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा आज नेपालले यूएईसँग खेल्दैछ । नेपाली समय अनुसार बिहान सवा ११ बजे दुबई इन्टरनेशनल क्रिकेट मैदानमा खेल सुरु हुनेछ । घरेलु टोली यूएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने […]
एक दिवसीय क्रिकेटः पपुवा न्यूगिनी विरुद्ध नेपालको जीत

काठमाडौ । रोहितकुमार पौडेल र आरिफ शेखको अर्धशतकप्रेरित नेपालले आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा बुधबार पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण खेलमा २ विकेटको जित निकालेको छ। सारजाह क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले पीएनजीलाई निर्धारित ५० ओभरमा २०४ मा रोकेको थियो। दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको नेपालले २०५ रनको लक्ष्य […]
पाल्हिनन्दन गाउँपालिकाद्वारा युवा युवतीहरुलाई खेलकुद सामाग्री हस्तान्तरण

महेश यादव नवलपरासी, २६ फागुन । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाद्वाारा युवा युवतीहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । एविसि नेपालद्वारा गठित सिद्धार्थ युवा क्लबका युवा युवतीहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको हाे । पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले युवा युवतीहरुकाे खेलकुदलाई मध्य नजर गर्दै एक लाख बराबरकाे खेलकुद सामाग्री वितरण गरेको बताउनुभएको हाे […]
च्याम्पियन्स लिग: बार्यन म्युनिख क्वार्टरफाइनलमा, लेवान्डोस्कीको ह्याट्रिक

काठमाडौ । बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ। अन्तिम १६ को खेलमा आरबी साल्जबर्गलाई समग्रमा ८–२ को फराकिलो अन्तरले पराजित गर्दै बार्यन म्युनिखले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। बुधबार भएको दोस्रो लेगको खेलमा बार्यन म्युनिखले ७–१ गोल अन्तरको जित हात पारेको हो। पहिलो लेगको खेलमा बार्यन र आरबी साल्जबर्गले १–१ गोलको बराबरी खेलेका […]
श्रीलंका नेभी नेपालसँग १११ रनले पराजित

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी स्पोर्टस् क्लबलाई एक सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको छ । अभ्यास खेलका क्रममा पहिलो ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा दुई सय १४ रनमा अलआउट भएको थियो । प्रत्युत्तरमा नेभीले नेपालका बलरहरूको उत्कृष्ट बलिङ सामना गर्न नसक्दा २८.५ ओभरमा एक सय तीन रन […]
बर्नलेमाथि चेल्सीको सानदार जित

काठमाडौं । लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार जित हात पारेको छ। चेल्सीले बर्नलेलाई उसकै मैदानमा ४–० ले पराजित गरेको हो। चेल्सीको जितमा जर्मन विंगर फरवार्ड काई हाभर्टजले दुई गोल गर्दा रिस जेम्स र क्रिस्टियन पुलिसिसले समान एक गोल गरे। टर्फ मुरमा शनिबार राति भएको खेलमा चेल्सीले घरेलु टोली बर्नलेलाई दवावमा राखे पनि गोलका […]
नेपाली क्रिकेट टोली आज श्रीलंका जाँदै

काठमाडौं, फागुन २१ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंका प्रस्थान गर्दै छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शनिबार बिहान श्रीलंका प्रस्थान गर्ने जनाएको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको १६ सदस्सीय टोलीले श्रीलंकामा त्यहाँको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल […]

