यू–१९ एसिया कप क्रिकेटः नेपाल आज अफगानिस्तानसँग खेल्दै

काठमाडौँ । यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको छ। समूह ‘ए’ मा रहेको नेपालले आज अफगानिस्तानसँग खेल्न लागेको हो। नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा ११ः १५ बजे सुरु हुनेछ। यसअघिको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल आजको खेलमा पहिलो जितको खोजीमा रहनेछ। आजै हुने अर्को […]
नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनाएको हो ।
नेपाल सुपर लिगमा आज वीरगञ्ज र झापाबिच प्रतिस्पर्धा

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको थियो । दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क […]
नेपाल सुपर लिग : इलाम र पोखरा भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा मैदान प्रवेश गर्नेछन् । जारी लिगमा तीन खेलबाट अपराजित रहँदै पोखरा पाँच अंकसहित तालिकाको चौथो स्थानमा छ । तीन अंक […]
नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेल गीत

काठमाडौँ । हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन् । स्वीडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् । नेपाल टि २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इजजत बढिरहेको […]
चोटग्रस्त झापाले रोक्यो काठमाडौंलाई

काठमाडौँ । चोटको चिन्ताले सताएको झापा एफसीले सोमबार बलियो टोलीका रूपमा हेरिएको काठमाडौं रेजर्सलाई रोक्दै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा दोस्रो बराबरी गरेको छ। यसै सिजनबाट डेब्यु गरेको झापा एफसीले प्रतियोगिता सुरु हुनुभन्दा अगाडि महत्वपूर्ण खेलाडी लाकेन लिम्बूलाई गुमाएको थियो। लाकेन राष्ट्रिय टोलीको ड्युटीमा रहने क्रममा घाइते भएका थिए। मिडफिल्डमा राम्रोसँग बल खेलाउन […]
महोत्तरीमा प्रधानमन्त्री कप महिला टी–२० का लागि टिम घोषणा

महोत्तरी । अगामी पुस १ गतेदेखि आयोजना हुने प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताका लागि महोत्तरीमा टिम घोषणा गरिएको छ। शनिबार पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो। उनी कप्तान रहेको टीममा गठित टोलीमा रोजी कदारी (उपकप्तान), सीमा कुँवर, आरती महतो, गोमा आले, मौसम झा, एञ्जिला भुजेल, सिन्धुकुमारी भुजेल, रोमिका लामा, नेहा मुखिया, ज्यास्मिन […]
नेपाल सुपर लिगको दोस्रो संस्करणमा स्पोर्टिङ इलाम र एफसी बुटवल भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा आज स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा दुवै टिमको यो तेस्रो खेल हो । स्पोर्टिङ इलाम यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित हुँदा दोस्रो खेलमा झापा एफसीलाई १–० ले हराएको थियो । यता, बुटवल लुम्बिनी भने पहिलो […]
विराटनगरमा रंगेली प्रिमियर लिग पुसको पहिलो साताबाट हुने

विराटनगर । प्रथम संस्करणको टी– २० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो । आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी पुस ८ गतेदेखि २२ गतेसम्म स्थानीय जनता क्याम्पसको खेलमैदानमा प्रतियोगिता हुने जानकारी गराएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख […]
सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलमा मच्छिन्द्रसंग न्युरोड पराजित

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लबले न्युरोड टोली (एनआरटी) लाई पराजित गरेको छ। सातदोबाटोस्थित च्यासल खेलमैदानमा आज भएको खेलमा मच्छिन्द्र न्युरोड टोली एनआरटीलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। मच्छिन्द्रको जितमा आफिज ओलावालेले र सौरभ लिम्बूले समान एक/एक गोल गरे। ओलावालेले खेलको ३१औँ मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई सुरुआती […]

