झापाको दमकमा भाटभटेनीको नयाँ आउटलेट

झापा । भाटभटेनी सुपरमार्केटको २७ औं आउटलेट झापाको दमकमा खुलेको छ। कम्पनीले यही फागुन २३ गते दमकमा भाटभटेनी सुपरमार्केट उद्घाटन गरेको हो। सुविधाजनक सुपरमार्केटमा किनमेल गर्ने दमकवासीको चाहनालाई सम्मान गर्दै भाटभटेनी समूहले आफ्नो सेवाविस्तार गरेको जनाएको छ। कम्पनीले उद्घाटनका दिन हरेक सामानमा विशेष छुट दिएको छ। नेपालमा डिपार्टमेन्टल स्टोर संस्कृतिको विकासमा समेत अग्रणी योगदान रहेको […]
अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताए […]
दुग्ध किसान आन्दोलित

दुग्ध विकास संस्थान ले दुग्ध उत्पादक किसान हरु को भुक्तानी नदिएको विरोधमा सूर्योदय नगरपालिका को फिक्कल बजारमा आज चक्काजाम कार्यक्रम गरिएको छ। जिल्ला दूध सहकारी संघ लि. उक्त कार्यक्रम आयोजना गरेको हो ।विगत ४-५ महिना देखि किसानले उत्पादन गरेको दूधको रकम दुग्ध विकास संस्थानले भुक्तानी दिएको छैन एकातिर भने अर्कोतिर कठिन मेहनत र परिश्रम गरि […]
पाँचथरको डेरी बजारमा ग्लोबल आईएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ सेवाहरूको सङ्ख्या २७५ पुगेको छ । शाखा रहित बैंकिङ सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं. १२ का अध्यक्ष कमल प्रसाद चापागाईं तथा बैंकका […]
फिक्कल मा आँखा अस्पताल

इलाम को सूर्योदय नगरपालिका को केन्द्र रहेको फिक्कल बजारमा अत्याधुनिक सेवा सहितको आँखा अस्पताल संचालन मा आएको छ। नेपाल नेत्रज्योति संघ,आँखा अस्पताल विराटनगर को शाखाको रुपमा यही माघ २५ गतेदेखि संचालनमा आएको उक्त अस्पताल को उद्घाटन सूर्योदय नगरपालिका का नगर प्रमुख रण बहादुर राईले उद्घाटन गरेका हुन्। अस्पताल संचालन को अवसरमा माघ २६ र २७ […]
बिर्तामोडमा आयोजित जुत्ताचप्पल महोत्सवको म्याद माघ १५ सम्म थपियो

झापा । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा आयोजना गरिएको एक महिने जुत्ता चप्पल महोत्सवको अवधि माघ १५ गतेसम्म लम्ब्याइएको छ । गुणस्तरीयसंगै भारी छुटमा ग्राहकहरुले जुत्ता चप्पल पाउँदा माग बढेपछि आयोजकहरुले महोत्सवको अवधि थपेका हुन् । त्योसंगै सँधैका लागि त्यस किसिमको सेवा सुविधा दिन नेपाली जुत्ताघरको सोरुम बिर्तामोडको सिटी सेन्टरमा खोलिने भएको छ । माघ […]
फाकफोकथुम गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्दै

इलाम/ इलामको फाकफोकथुम गाउँपालिकाले योजना सम्झौता गर्न ४ नं. वडा कार्यालय पुगेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अखलेश यादव, योजना शाखा प्रमुख माधवप्रसाद दाहालसहित गाउँपालिकाको कर्मचारीहरु २०८०/१०/०३ बुधबार को दिन देखि वडामै पुगेर योजना सम्झौता गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले जानकारी दिनु भयो । फाकफोकथुम गाउँपालिकाले बुधबार प्रत्येक […]
आर्थिक सहयोगको लागी धन्यवाद

इलाम/माइ नगरपालिका ९ इलामका मनि तामाङ छुङ्कुको उपचारको लागि हाल प्रवासमा रहनुभएका सरीता लामा ज्युले संकलन गरेरि १८ हजार ८७ रुपैयाँ सहयोग गर्नुभएकोमा महान चेलीलाई उच्च सम्मान सहित धन्यवाद दिनुभएको छ। प्रवासमा रहेर अन्य दिदिबहिनी, दाजुभाइहरु ले पनि उहाँ मनि तामाङलाई सकेको आर्थिक सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं। mina tamang sanima bank ०५२०११०९०००१फोन न.९८१५०६८९२२ मा […]
लम्पी स्कीन डिजीज बाट मृत्यु भएका पशु चौपायाहरुलाई राहत वितरण सम्बन्धी

यस सूर्योदय नगरपालिका क्षेत्रभित्र पशु चौपायाहरुमा महामारीको रुपमा फैलिएको लम्पी स्कीन डिजीजबाट मृत्यु भएका पशुहरुको धनीलाई “सूर्योदय नगरपालिकाको लम्पी स्कीन डिजीज रोकथाम, नियन्त्रण र राहत सम्बन्धी कार्यविधि २०८० अनुसार राहत दिने कार्यक्रम रहेको हुँदा लम्पी स्कीन डिजीजवाट माउ गाई कोरली र जोत्ने गोरुको मृत्यु भएका कृषकहरुले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तपशिल […]
तेस्रो तेह्रकुने सिमसार महोत्सब शुरु

तेस्रो तेह्रकुने सिमसार महोत्सब शुरु विमल दाहाल इलाम । इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रमा ४ दिने महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटन गर्दै माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुले महोत्सवमा भड्किलो गतिविधि भन्दा पनि समाजलाई सन्देश दिने कार्यक्रम राख्नु पर्नेमा आयोजकलाई सुझाब दिनुभएको छ। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता […]

