कार्तिक स्नान भव्यताका साथ सम्पन्न

विनोद मण्डल प्रदेश नं २ । कार्तिक शुक्ल पूर्णिमाका दिन गरिने स्नानले धार्मिक मान्यता बोकेको छ । खासगरी प्रदेश २ लगायत आसपासका जिल्ला र छिमेकी राष्ट्र भारतको विभिन्न ठाउँबाट सिराहा र धनुषाको सीमावर्ती क्षेत्रमा पर्ने पवित्र कमला नदीमा आएर मानिसहरू कार्तिक स्नान गर्ने चलन केही वर्षदेखि बढिरहेको छ । खासगरी मधेश मूलका मानिसहरूका आस्थाको रूपमा […]
दुबै मृगौला फेल भएका कमल सोमै मगरलाई सहयोग गरि बचाई दिन परिवारको अपिल

गुल्मी । गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका – ३ थोर्गा स्थायी घर भएका दलबिर सोमै मगरका छोरा बर्ष ३२ का कमल सोमै मगरलाई बचाई दिन परिवारजनले सहयोगको अपिल गरेका छन । सोमै मगर बिगत तीन बर्षदेखी मृगौलामा समस्या देखिएपछि उपचार गराउदै आईरहेको छ । अहिले दुबै मृगौला फेल भएकोले उनको बुटवलस्थित गाैतम बुद्ध मुटु अस्पतालमा […]
सिराहाको कमला नदिमा भुत मेला

विसुन देव सरदार लहान । सिरहा तथा धनुषाको सिमानामा पर्ने कमला नदिमा पवित्र स्नान गर्न प्रत्येक बर्ष झै यसवर्ष पनि कार्तिक शुक्ल पुर्णिमाका दिन लाग्ने भुत मेलामा सिकारु धामी झाँक्रीहरुको ठुलो घुइचो लागेका छन् । बिहीबार पुर्वपश्चिम राजमार्गमा गुहारसँग सम्बन्धित तन्त्रमन्त्र सहित कमला स्नानका लागि पैदल तथा गाडीमा सवार गरि स्नानका लागि आएका थिए । […]
सिन्धुपाल्चोकमा गोरुकाटेको अभियोगमा पक्राउ परेका ५ जनालाई तत्काल रिहाईको माग

सुनिल थामी बाह्रबिसे । सिन्धुपाल्चोकमा गोरुकाटेको अभियोगमा पक्राउ परेकाहरुको रिहाईको माग गरेको छ । गोरुकाटेको अभियोगमा लोकप्रिय नेता आङ्काजी शेर्पा, संघिय ताम्सालिङ मञ्च सिन्धुपाल्चोक जिल्ला संयोजक मिङमार तामाङ र अन्य सक्रिय युबाहरू गरि ५ जना पक्राउ परेको थियो । पुर्वको मंगोललाई चोट लाग्दा पश्चिमको मंगोललाई दुख्नुपर्छ। तराईको मंगोललाई चोट लाग्दा हिमाल र पहाडको मंगोललाई दुख्नु […]
माइती नेपालद्वारा स्थानीय स्तरमा मनोरंजन तथा सेवा क्षेत्र संचालनको मापदण्ड मस्यौदा तयार गर्न छलफल

कपिलवस्तु, मंसिर २ । स्थानीय स्तरमा मनोरंजन तथा सेवा क्षेत्र संचालनको मापदण्ड मस्यौदा तयार गर्न स्थानीय मानव वेचविखन नियन्त्रण समिति संग परामर्श कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ l कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो l कार्यक्रममा […]
निश्चित कानुन व्यवसायीमाथि ‘टार्गेट’ गरेरै आक्रमण गरियो : अधिवक्ता ओमप्रकाश अर्याल

काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालत परिसरमा निश्चित कानुन व्यवसायीमाथि ‘टार्गेट’ गरेरै आक्रमण गरेको बताएका छन् । बिहीबारको प्रदर्शनमा बोल्दै अर्यालले सर्वोच्चभित्र हतियारसहित प्रहरी प्रवेश र कानुन व्यवसायीमाथि ‘टार्गेटेड’ आक्रमण अन्तर्राष्ट्रिय क्षेत्राधिकारको विषय भएको बताए । “निश्चित कानुन व्यवसायीमाथि टार्गेट गरेरै आक्रमण भएको छ । आज प्रकाश महर्जनलाई एक्ल्याएर आक्रमण गरेका छन्,” उनले भने, […]
प्रहरीले बल प्रयोग गर्दा बार अध्यक्ष श्रेष्ठसहित एक दर्जन वकिल घाइते

काठमाडौं । सर्वोच्च परिसरमा आन्दोलनरत कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गर्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानून व्यवसायीहरु घाइते भएका छन् । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरी परिचालन गरेको कानुन व्यवसायीहरुको आरोप छ । बिहीबार सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको बल […]
सर्वोच्चमा प्रहरी र कानुन व्यवसायीहरुबीच धकेलाधकेल, थप प्रहरी परिचालन

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामाको माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले बिहीबार पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् । आन्दोलनको क्रममा प्रहरी र कानुन व्यवसायीहरुबीच धकेलाधकेल भएको छ । प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश रोक्न धर्नामा बसेका वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि धकेलाधकेल भएको हो । सर्वोच्च अदालत परिसरमा बिहीबार अरु दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ । […]
कार्तिक पुर्णिामा मेलाको सुरुवातमा बिशाल कल्स यात्राको आयोजना

महेश सिंह सिरहा, ०२ मंसिर । प्रत्येक वर्ष जस्तै यस वर्षको कार्तिक पूर्णिमामा कमला नदीको दृश्य रोमाञ्चक बन्न लागेका छन् । सिरहाको कल्याणपुर नगरपालिका ४,५,६ चिक्ना भोक्रहामा पुर्णिामा मेलाको भब्य रूपमा तयारी भएको मेला कमिटीको वरिष्ठ सालाहकार कुसेश्वर साह पजियारले जानकारी दिनु भयो । परापुर्व कालदेखि उक्त ठाँउमा मेला लाग्ने गरेको समाज सेबी कुशेश्वर साह […]
गाउँगाउँमा सामा चकेवाको मनमोहक गीत गुजिँदै, दिदिबहिनीद्वारा दाजुभाईको जीवनरक्षाको कामना

विसुन देव सरदार लहान, मंसिर ०२ । तराई मधेशका गाउँगाउँमा साँझ परेसि सामा चकेवाका मनमोहक गीतसंगीहरु गुंजिरहेको देखिएको अवस्था छ । दिदिबहिनीहरुले दाजुभाइको जीवन रक्षाको कामना गर्दै सामा चकेवा मनाउने गर्दछन । मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इंगित गर्ने सामा चकेवा पर्व लोकनाट्यको रुप हो, सामा चकेवा । “माटीक सामा गरहली, बहिनो खेल […]
