नेपाल विद्युत् प्राधिकरणलाई १० अर्ब ऋण लिन स्वीकृति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई १० अर्ब ऋण लिन सरकारले स्वीकृति दिएको छ । अर्थ मन्त्रालयले अल्पकालीन ऋण लिने प्राधिकरणको प्रस्ताव स्वीकृत गरेको हो । स्वीकृतिपछि प्रस्ताव ऊर्जा मन्त्रालयमा पुगेको छ । प्रतिस्पर्धाको आधारमा ऋण लिन अर्थले स्वीकृति दिएको हो । अर्थ मन्त्रालयबाट सर्ट टर्म लोनको स्वीकृति आएको जानकारी दिंदै ऊर्जा मन्त्रालयका प्रवक्ता सागरराज गौतमले सुनाए, […]

महिला, दसैँमा एक हजारभन्दा बढी खसीबोका बिक्री बाख्रापालनबाट आत्मनिर्भर बन्दै

राँझा-बाँके / जिल्लाका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् । जिल्लास्थित १४ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसीबोका बिक्री गरेर किसान महिलाले रु तीन करोड बढी आम्दानी गरेको राप्तीसोनारी गाउँपालिीका–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिब्या […]

एक अर्ब ६० करोड:नेपालले कार्बन बिक्रीबाट प्राप्त

काठमाडौं/ विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वन जङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ । नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका […]

हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट,, सहुलियत मूल्य पसल

सिमकोट/ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए । कार्यालयले यहाँका नागरिकलाई २५ केजीका […]

झोलुङ्गे पुल,, प्रयोगविहीन भयो

तुलसीपुर/ कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो । अचेल त्यही पुल प्रयोगविहीन बनेको छ । करिब एकसय मिटर नजिकै पक्की मोटरेवल पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन हुन पुगेको स्थानीय […]

प्रदेश सरकारको रु एक अर्ब ३८ करोड,, तनहुँमा पुल तथा सडकका लागि

दमौली/ गण्डकी प्रदेश सरकारले तनहुँमा पुल तथा सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८१र८२ मा रु एक अर्ब ३८ करोड ९७ लाख ८० हजार बजेट विनियोजन भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्लामा पुल तथा सडक निर्माणका लागि उक्त बजेट विनियोजन गरेको हो । कार्यालय प्रमुख रवीन्द्र तिवारीले १७ वटा सडक […]

जलविद्युत् आयोजना निर्माण ४० मेगावाट क्षमताको राहुघाट

  म्याग्दी / नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण कार्य सुस्ताएको छ । भारतीय सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सका मजदुरहरुले समयमा पारिश्रमिक नपाउँदा म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत्को बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्य सुस्ताएको हो । आयोजना प्रमुख राजबहादुर बिष्टले सिभिल ठेकेदारका मजदुरहरुको आन्दोलनका कारण निर्माण […]

मिर्गौला र मुटु रोगी आरुसी शेर्पाकाे सहयोग अपिल

इलाम । इलाम जिल्ला माई नगरपालिका वडा नम्बर- ४ शुक्रबारे बजारमा बसोबास गर्दै आएकी ९ वर्षेकी आरुसी शेर्पा मिर्गौला र मुटु रोगले थला परेका छन । उनले उपचारका लागि आर्थिक सहयोग गरिदिनुहुन अपिल गरेकी छिन । उमेश शेर्पाको छोरी ९ वर्षेकी आरुसी शेर्पा मिर्गौला तथा मुटु सम्बन्धी रोगबाट लामो समयदेखि बिरामी भएकी र थप उपचारका […]

सुन्दरहरैँचा-५ मा तीज विषेश कार्यक्रम सम्पन्न

बिराटनगर : मोरङ सुन्दरहरैँचा नगरपालिका- ५ मा तीज विषेश कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वडा कार्यालयको प्राङगणमा तीज विषेश कार्यक्रम गरेको हो । कार्यक्रमका अध्यक्ष तथा वडा सदस्य ईन्दिरा चापागाई घिमिरेले सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ। कार्यक्रममा कार्यवाहक वडाध्यक्ष […]

सुन्दरहरैचामा हातेमालो लघु उद्योग मिल संचालनमा

सुन्दरहरैचा : मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको हातेमालो लघु उद्योग मिल संचालनमा आएको छ। लघु उद्योग मिलको कोशी प्रदेशका सांसद ज्ञानेन्द्र सुवेदीले शुक्रबार उद्घाटन गरेका छन्। मिल उद्घाट कार्यक्रममा बोल्दै प्रदेश सांसद सुवेदीले लघु उद्यम, घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धन सम्बन्धी कार्यहरु गर्न प्रोत्साहन गर्दै स्थानीय बजार […]