प्रथम सलकपुर खुल्ला फुटबल प्रतियोगिताको प्रायोजकमा आश्रय सुधार केन्द्र

बिराटनगर : मोरङको सुन्दरहरैंचा ८ सलकपुरमा यही असोज १७ गतेदेखि २३ गतेसम्म संचालन हुने प्रथम सलकपुर खुल्ला फुटबल प्रतियोगिताको प्रायोजकको रुपमा आश्रय सुधार केन्द्र रहेको छ। लागुऔषधको दुर्व्यसनमा फसकाहरुलाई नयाँ जीवन दिंदै आएको सुधार केन्द्रले दोश्रो पुरस्कार बराबरको रकम ३० हजार सहयोग गरेको सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले जानकारी दिए। सुधार केन्द्रले समाजका हरेक […]

साताैँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता २०८१ हुने

योगेन्द्र योगी बिराटनगर : मोरङमा साताैँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप २०८१ हुने भएको छ । बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग स्थित स्थानीय प्रस्तावित रंगशाला लक्ष्मी खेल मैदानमा सातौ बेलबारी आरजु राईस अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप २०८१ असोज ११ गतेदेखी १९ गते सम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता वडा नम्बर ११ को लक्ष्मी खेल मैदानमा आयोजना […]

इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी

न्युयोर्क/ अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन् । गए राति सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा रुकुम टिमले सजनी टिमलाई ३–२ को सेटले जितेको थियो । नेपालको कर्णाली प्रदेशअन्तर्गत रुकुमबाट आएर अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने खेलाडी रुकुम टिममा सम्मिलित छन् भने […]

प्रथम हरैचा नकआउट फुटबल प्रतियोगिताको उपाधि सोनापुरलाई

योगेन्द्र योगी बिराटनगर : मोरङमा सञ्चालन गरिएको प्रथम हरैचा नकआउट फुटबल प्रतियोगिताको उपाधि सोनापुर क्लव सुनसरीले जितेको छ । सुन्दरहरैचा नगरपालिका वडा नं. १ स्थित हात्तिसार खेल मैदानमा हरैचा स्पोर्ट्स क्लबको आयोजनामा प्रथम संस्करणको फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । आयोजक हरैचा स्पोर्ट्स क्लब र सोनापुर क्लव बीच भएको खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि […]

मुस्ताङमा रमाउन थाले पर्यटक

म्याग्दी / मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । प्रकृति, संस्कृति, उजाड भूगोल र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल, ऐतिहासिक दरबार, गुुम्बा, नदी, तालतलैया, हिमाली जीवनशैली, तालतलैया र गुफा रहेको मुस्ताङमा पछिल्लो समय दुर्लभ वन्यजन्तुहरुको […]

आकर्षण बढ्दो स्केट जोनतर्फ

रामपुर (पाल्पा) / ‘स्केट जोन’ बालबालिका खेल्ने र रमाउने थलो बनेको छ । पाल्पाको रामपुर नगरपालिका–५ बेझाड बजारमा सञ्चालनमा आएको रामपुर स्केट जोनमा बालबालिका मात्र नभई यतिबेला युवा तथा ज्येष्ठ नागरिकको पनि आकर्षण बढ्दो छ । यहाँ दैनिक खेल्नेको उत्साहजनक रुपमा सहभागिता बढेको छ । फुर्सदको समय निकालेर स्केट जोनमा आएर खेल खेल्ने गरेको रामतलुसी […]

प्रथम हरैचा नकआउट फुटबल प्रतियोगिता सुरु

योगेन्द्र योगी बिराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका – १ मा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। हरैचा स्पोर्ट्स क्लबको आयोजनामा शुक्रबारदेखि प्रथम संस्करणको फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र तथा द्वितीय हुने टिमलाई नगद २० हजार रुपैयाँ […]

आज काठमाडौंमा पलेशा आउदै नगरपरिक्रमा गराइने

काठमाडौं / पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइने भएको हुनाले आज पारालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी नेपाल आउने भएको हुन । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशा आज काठमाडौँ आउदै छन् । पलेशालाई आज बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि राष्ट्रिय खेलकुद परिषदले जानकार गराएका छन् । उनलाई एयरपोर्ट, गौशाला, […]

फाइनलमा पुगेकी समिक्षा आफू पढ्ने स्कुलमा पुग्दा जे देखियो

बिराटनगर : गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ मा फाइनलिस्ट छनोट भएका छन्। मोरङको सुन्दरहरैचा १० निवासी समिक्षा दाहाल फाइनलिस्टमा पुगेपछि उनी अध्यनरत ब्राइट फ्युचर सेकेण्डरी स्कुलले भव्य स्वागत गरेको छ। सुन्दरहरैचाको सलकपुरमा रहेको उक्त स्कुलले सोमबार भव्य स्वगत गरेको हो। उनको घर बिरातचोकबाट र्याली सहित आफू पढ्ने स्कुलमा पुगेकी उनलाई ब्राइट फ्युचरका […]

‘द भोइस अफ किड्स सिजन ३’ को फाइनलिस्ट समीक्षा गृहनगरमा

सुन्दरहरैचा : हिमालय टेलिभिजनद्वारा प्रसारित गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ मा फाइनलिस्ट छनोट भएका छन्। मोरङको सुन्दरहरैचा १० निवासी ब्राइट फ्युचर सेकेण्डरी स्कुल सलकपुरमा कक्षा ७ मा अध्यनरत समिक्षा दाहाल फाइनलिस्टमा पुगेकी छिन । गृहनगर आइपुग्ने खबरले आइतबार ठिक बेलुका ५ बजेर ४५ मिनेट भएको थियो। सुन्दरहरैंचा नगरबासी समिक्षा दाहालको प्रतिक्षामा थिए। […]