ब्राइट फ्युचर स्कुलका संस्थापक प्रिन्सिपल ढकालसहित पाँच निजि विद्यालयलाई राष्ट्रिय शिक्षा पुरस्कार

योगेन्द्र योगी बिराटनगर : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको पुरस्कार, विभुषण र विद्यापदक पाउनेहरूको सूची सार्वजनिक गरेको छ । बुधवार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा सचिव डाक्टर दीपक काफ्लेले पुरस्कार पाउने विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको विवरण सार्वजनिक गरेका हुन् । सूचीअनुसार कोशी प्रदेशबाट पाँच वटा निजि विद्यालयले पुरस्कार पाउने भएका छन् […]

हरैंचा मोडेल इङ्गलिस स्कुलद्वारा सिङ्गिङ्ग,डान्सीङ्ग आइडल २०८१ सम्पन्न

एलएन गच्छदार / योगेन्द्र योगी बिराटनगर : मोरङको सुन्दरहरैंचा – १ मा रहेको हरैंचा मोडेल इङ्गलिस स्कुलले सिङ्गिङ्ग,डान्सीङ्ग आइडल २०१८१ र वक्तृत्व कला प्रतियोगिता तथा कक्षा ११ आउने नव आगन्तुक विधार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ। बिहिबार कार्यक्रमको उद्घाटन गर्दै निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवालले हरैंचा मोडेल इङ्गलिस स्कुलले […]

हिमालय इङ्गलिस स्कुलद्वारा तीज बिषेश कार्यक्रम सम्पन्न

बिराटनगर : मोरङको सुन्दरहरैचा १० मा रहेको हिमालय इङ्गलिस स्कुल हरितालिका तीज पर्वको अवसरमा शुक्रबार बिभिन्न कार्यक्रम गरेको छ । स्कुलको प्रांगणमा आयोजित कार्यक्रमा अभिभावक र विद्यार्थीहरुलाई तीजको दर ख्वाउदै मनोरंजनसहित बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको स्कुलका प्रिन्सिपल कमल खनालले जानकारी दिए। विद्यार्थीलाई संकार र संकृतिको बिषयमा जानकारी गराउने र अतिरिक्त कृयाकलापमा सहभागि गराउने उद्देश्यले […]

गुणस्तरीय शिक्षाका निमित्त ‘अभिभावकसँग सुकुना कार्यक्रम’ – सहायक प्रधानाध्यापक गिरी

योगेन्द्र योगी बिराटनगर : मोरङको सुन्दरहरैचा १० मा रहेको सुकुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र प्रसाद गिरीले गुणस्तरीय शिक्षाका निमित्त विद्यार्थीहरुलाई बढी भन्दा बढी इंगेज गाराउने उदेस्यले ‘अभिभावकसँग सुकुना कार्यक्रम’ संचालन गरेको बताएका छन्। कक्षा ४ देखि सुरु भएको अभिभावकसँग सुकुना भन्ने कार्यक्रम बिहिबारसम्म आइपुग्दा ६ कक्षासम्म आइपुगेको सहायक प्रधानाध्यापक गिरीले जानकारी दिए। उनका अनुसार […]

समिक्षालाई आफू अध्यानरत बिद्यालयको सम्मान

योगेन्द्र योगी बिराटनगर : हिमालय टेलिभिजनमा प्रसारित कार्यक्रम द भ्वाइस किड्स्की फिनालिष्ट मोरङको सुन्दरहरैचा १० निवासी समिक्षा दाहाललाई आफू अध्यानरत ब्राइट फ्युचर सेकेण्डरी स्कुलले सम्मान गरेको छ। सुन्दरहरैचा ८ को सलकपुरमा ब्राइट फ्युचर स्कुलले दाहाललाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो। कक्षा ७ अध्यनरत उनलाई स्कुलका प्रिन्सिपल टिकाराम ढकालले ‘द भ्वाइस किड्स’ सिजन ३ […]

हाम्रै देशमा अथाह संभावना छ प्लस टु सक्ने बित्तकै विदेश जाने सपना नदेख्नहोस् : पूर्व नगर प्रमुख ढकाल

बिराटनगर : मोरङको सुन्दरहरैचा ८ मा अवस्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलले कक्षा ११ का विद्यार्थीलाई नयाँ शैक्षिक सत्रको लागि स्वागतम कार्यक्रम गरेको छ । विराटचोकमा रहेको नेपालिरिका होटलमा भएको स्वागत कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैचाका पूर्व नगर प्रमुख शिव प्रसाद ढकालले उद्घाटन गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै पूर्व नगर प्रमुख ढकालले हाम्रै देशमा अथाह संभावनाहरु […]

जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता: सिनियर तर्फ पिनाकल ज्ञान मन्दिर र जुनियर तर्फ मोरङ ज्ञानोदय प्रथम

मोरङ : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना भएको हो। हाजिरीजवाफ प्रतियोगितामा सिनियर तर्फ पिनाकल ज्ञान मन्दिर प्रथम भएको छ। यस्तै, दोस्रो स्थानमा ब्राइट सनराइज, तेस्रोमा मोरङ ज्ञानोदयले हासिल गरेको छ। जुनियर तर्फ मोरङ ज्ञानोदय […]

संखुवासभामै पहिलो धर्मदेवीमा सामुदायिक पुस्ताकालय स्थापना हुने

मोरङ : संखुवासभाको धर्मदेवी नगरपालिकामा सामुदायिक पुस्ताकालय स्थापना हुने भएको छ । दश स्थानीय तह रहेको क्षेत्रमा जिल्लाकै पहिलो सामुदायिक पुस्ताकालय तथा श्रोत केन्द्रको निर्माणको काम अघि बढेको हो ।हाल भवन निर्माणको कार्य धमाधम भइरहेको छ । पुस्ताकालय भवन साँढे ३ तलाको निर्माण हुनेछ । अहिले पहिलो तला ढलाई सकेर दोश्रो तलामा इट्टा जोड्ने काम […]

किवानिस क्लब अफ सुन्दरहरैचाद्वारा विद्यार्थीलाई पोशाक वितरण

मोरङ : किवानिस क्लब अफ सुन्दरहरैचाले विद्यार्थीलाई पोशाक वितरण गरेको छ। मोरङको सुन्दरहरैचा ३ बरमनियामा रहेको जननी आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई बुधबार पोशाक वितरण गरेको छ । किवानिस क्लब अफ सुन्दरहरैचाकी अध्यक्ष पार्वती गच्छदारको पहलमा १ देखि ५ कक्षासम्मका २० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो। गरिब तथा आयश्रोत नभएका विद्यार्थीहरूलाई अध्ययनप्रति जागरुक बनाउनका लागि पोशाक […]

आगामी सातामा कक्षा १२ का नतिजा सार्वजनिक

काठमाडौ / कक्षा १२ को नतिजा आगामी सातामा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षाका बोर्डले तयारी पारिएका छन । हाल म्याचिङ र प्रोसेसिङका कामहरु भइरहेकाले बोर्डले जानकारी गराएका छन । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भनेका छन् । साउन तेस्रो हप्ताभित्र सम्ममा कक्षा १२ का नतिजा सार्वजनिक गर्नलाइ हाम्रो तयारी अबस्थामा छौं । त्यही कामहरु भइरहेको सम्मेत जानकार […]